Cupids Health

गोनोरिया कस्तो यौन रोग हो? gonorrhea symptoms, treatment nepali by Dermatologist Dr Kamal Raj Dhital



Today in this video i am going to tell all the details about gonorrhea disease in nepali.
गोनोरिया कस्तो यौन रोग हो
gonorrhea in nepali
Find us @
https://www.facebook.com/Skinclinicinkathmandu/

Dr Kamal Raj Dhital
Dermatologist and Venereologist
Fellowship in laser and cutaneous surgery(Thailand)
9815959413
Dr Kamal Raj Dhital
Radiant skin care and hair transplant center
Samakhusi, kathmandu

source

39 thoughts on “गोनोरिया कस्तो यौन रोग हो? gonorrhea symptoms, treatment nepali by Dermatologist Dr Kamal Raj Dhital

  1. मलाई यस्तै भएको छ डाक्टर साब मलाई सम्पर्क नम्बर पाउन सके राम्रो हुन्थ्यो

  2. डक्टर साब मेरि लिङ्गमा छाला बाहिर र छाला भित्र फोका जस्तो आउँछ चिलाउछ र टनक टनक गरि दुख्छ। डक्टरलाई पनि देखाए तर ठिक भएन। त्यस पछि मैले battery को पानी एक थोपा प्रयोग गरे र पाँच सात दिनमा ठिक हुन्छ र केही महिनामा फेरि देखा पर्छ अब यस्लाई कसरी ठिक बनाउने यश बाट डर मान्न पर्छकी पर्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

close

Be The First In The Know - Health Alerts

Get new posts by email:
RSS52.1k
Follow by Email77.5k
Twitter